नियम ४७
श्रम सम्बन्ध समितिको काम, कर्तव्य
श्रम सम्बन्ध समितिको काम, कर्तव्य देहाय बमोजिम
हुनेछ :
(क) चियाबगानको उत्पादन तथा सेवाको अधिबृद्धि र सुधार गरी गुणस्तर कायम गर्न क्रियाशिल हुने ।
(ख) कल्याणकारी कोष संचालन सम्बन्धी कार्य गर्ने ।
(ग) चियाबगाको संचयकोषको संचालन सम्बन्धी कार्य गर्ने ।
(घ) कामदार तथा कर्मचरीहरुको बासस्थान तथा कोष संचालन सम्बन्धि कार्य गर्ने ।